16.58°C

zfvfsf] sfo{ ljj/0fsf] cfwf/df o; zfvfdf Ps hgf उपसचिव प्रा.:jf=, OlGh=lhof]nf]hL !, s[=Pu|f]gf]dL clws[t ! u/L hDdf # hgf sd{rf/Lx?sf] cfjZostf kg]{ b]lvG5 . lj:t[t sfo{ ljj/0f lgDgfg';f/ /x]sf] 5 .

zfvfsf] sfo{ ljj/0f M

       भू उपयोग विकास नीतिसंग नबाझिने गरी भू उपयोग विकासको लागि आवश्यक नीति, रणनीतिहरु तयार गर्ने  

o   क्षतिग्रस्त भुमि पुनरुत्थान

o   नदि उकास जग्गा व्यवस्थापन

o   स्थान छनौट, फिल्ड अवलोकन

       भू उपयोग विकाससंग सम्बन्धित सरकारी, गैह्रसरकारी संस्थाहरु र दातृ निकायहरुसंग समन्वय र सहकार्य गर्ने

o   सरोकारवाला निकायसंग सहकार्य तथा समन्वयका लागि अन्तरक्रिया गोस्ठी  

o   प्रतिबेदन तयार

       भू उपयोग विकाससंग सम्बन्धित संरक्षण र विकासका नमुना कार्यक्रमहरु सञ्चालन गर्ने, गराउने।

o   कार्यक्रम संचालन सम्बन्धि कार्ययोजना तयारी

o   स्थल पहिचान, सम्बेदनशिलता अध्ययन

o   सर्भे लागत अनुमान तयारी तथा स्वीकृत

o   कार्यबिबरण तयारी र जनशक्ति परिचालन

o   व्यबस्थापकिय कार्ययोजना तयारी

o   अन्तरक्रियात्मक कार्यक्रम आयोजना तथा समन्वय  

       विपद् सम्बन्धि तथ्यांक तथा सूचना संकलन, विश्लेषण, अध्ययन अनुसन्धान गर्ने, गराउने ।

o   फिल्ड को बस्तुगत आध्ययन

o   सूचना फारम तयारी

o   विपद जोखिम सूचना आध्याबधिक 

o   बाढी पहिरो सम्भंधि जानकारी तथा तथ्यांक संकलन

o   सूचना प्रणालीमा तथ्यांक को प्रबिस्टी र व्यवस्थापन

       जलवायु परिवर्तन अनुकुलन तथा समानुकुलन सम्बन्धि तथ्याकं तथा सूचना संकलत, विश्लेषण, अध्ययन अनुसन्धान गर्ने, गराउने तथा बदलिदो परिवेशमा उपयुक्त हुने प्रविधि तथा रणनीति विकास गर्ने, गराउने ।

o   जलबायु परिवर्तन सम्भंधि ज्ञान, तथ्यांक संकलन तथा अध्याबधिक कार्य

o   नमुना स्थानमा जलवायु परिवर्तन सम्भंधि कार्यमूलक अध्ययन अनुसन्धान तथा बिश्लेषण

       जलवायु परिवर्तनसंग सम्बन्धित राष्ट्रिय तथा अन्तराष्ट्रिय संरक्षण साझेदारहरुसंग समन्वय सहकार्य गर्ने ।

o   सरोकार निकाय बिचको अन्तरक्रिया, गोस्ठी सेमिनार कार्य संचालन

o   प्रतिबेदन तयारी

       विपद् न्यूनीकरण न्यूनीकरणका लागि सम्बन्धित कार्यक्रमहरु सञ्चालन गर्ने, गराउने ।

o   विपद जोखिम सम्भंधि बैठकमा सहभागी

o   विपद जोखिम सम्भंधि जनचेतनामुलक कार्यक्रम संचालन

       क्षतिग्रस्त भूमि, नदीउकास जग्गा जस्ता क्षेत्रहरुको नक्शांकन गरी व्यबस्थापकिय कार्यान्वयन योजना तर्जुमा गर्ने

o   क्षतिग्रस्त भूमि, नदीउकास जग्गा जस्ता क्षेत्रहरुको पहिचान तथा नक्सांकन

o   व्यबस्थापकिय कार्यान्वयन योजना तर्जुमा

o   फिल्ड अनुगमन तथा अन्तरक्रियात्मक कार्यक्रम

       नदि उकास जग्गा व्यवस्थापनसंग सम्भंधित ऐन, नियमवालिहरुको कार्यान्वयन

o   नदि उकास जग्गा व्यवस्थापनसंग सम्भंधित ऐन, नियमवालिहरुको पुनराबलोकन

o   ऐन, नियमवालिहरुको कार्यान्वयनका क्रममा आउने समस्या पहिचान तथा पृष्ठपोषण 

१०   विभागीय प्रमुखले तोकेको अन्य आवस्यक कार्यहरु गर्ने 

Site Visitors