तत्कालिन भू तथा जलाधार संरक्षण विभागका महानिर्देशक श्री केशरमान स्थापितज्यूलाइ सम्मान गरि विभिन्न सरोकारवालाहरुको सहभागितामा “स्वस्थ जलाधार, समृद्धिको आधार” भन्ने नाराका साथ २०८३ साल साउन २४ गते ५२ औं भू संरक्षण दिवस मनाइयो ।