प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी

वन संरक्षण क्षेत्रको बिबरण

वन संरक्षण क्षेत्रहरुको बिबरण

वन संरक्षण क्षेत्रको नाम

जिल्ला

घोषणा तथा लागु मिति

वनको क्षेत्रफ़ल (हेक्टर)

व्यवस्थापनको उद्देश्य

धनुषाधाम

धनुषा

२०६१/१०/०४

३४०

ऐतिहासिक, धार्मिक एवं वातावरणीय क्षेत्रको एकीकृत विकासद्वारा धार्मिक एवं पर्यापर्यटन क्षेत्रको प्रवर्धन गर्ने

काक्रेविहार

सुर्खेत

२०५१/०१/३०

१७५

जैविक विविधता, वन स्रोत, जलस्रोत र प्राकृतिक एवं धार्मिक सम्पदाको संरक्षण गर्ने

मदाने

गुल्मी

२०६७/११/१६

१३७६१

प्राकृतिक सौन्दर्य एवं पारिस्थितिकीय प्रणालीको संरक्षण गर्ने

पन्चासे

कास्की, पर्वत, स्याङ्गजा

२०६८/११/१५

५७७६

जैविक विविधता, जल स्रोत र पर्यापर्यटनको दीगो व्यवस्थापन एवं वातावरणीय सन्तुलन कायम गर्ने

वरण्डाभार

चितवन

२०६८/११/१५

१०४६६

वनको अवस्था र वन्यजन्तुहरूको वासस्थान सुधार ल्याउनुको साथै जैविक मार्गहरूको पुनर्स्थापना र पर्यपर्यतान्को विकास गर्ने

खाता

बर्दिया

२०६८/११/१५

५७४२

वन व्यवस्थापनद्वारा ठुला वन्यजन्तुहरूको वासस्थान र जैविकमार्गहरूको पुनर्स्थापना गर्ने

लालझाडी-मोहना

कंचनपुर, कैलाली

२०६८/११/१५

२९६४२

वन व्यवस्थापनद्वारा ठुला वन्यजन्तुहरूको वासस्थान र जैविकमार्गहरूको पुनर्स्थापना गर्ने

वसन्ता

कैलाली

२०६८/११/१५

६९००१

वन व्यवस्थापनद्वारा ठुला वन्यजन्तुहरूको वासस्थान र जैविकमार्गहरूको पुनर्स्थापना गर्ने

रेसुङ्गा

गुल्मी

२०७४/११/२८

१९२८१.३७

प्राकृतिक स्रोत, जैविक विविधता, जलाधारीय र पुरातात्विक महत्वको सम्पदाको संरक्षण गर्ने

थाप्ले सत्यवती सालिमेदह

गुल्मी

२०७४/११/२९

३७८४३.०६

जैविक विविधता, वन स्रोत, जलस्रोत र प्राकृतिक एवं धार्मिक सम्पदाको संरक्षण गर्ने

गोदावरी फुल्चोकी

ललितपुर, काभ्रेपलान्चोक

२०७९/०३/०२

२१२८.८८

जैविक विविधता, प्राकृतिक सौन्दर्य, भौगोलिक र भौगर्भिक अवस्था, पारिस्थिकीय प्रणाली, एवं सङ्कटापन्न जीवजन्तु / वनस्पति र ऐतिहासिक धार्मिक सांस्कृतिक महत्वका सम्पदा समेतको संरक्षण